काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए ।
संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए ।
प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।
प्रतिक्रिया