काठमाडौँ – सुनसरी–४ मा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २७,६३४ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका जगदीशप्रसाद कुसियैत २७,५५७ मत ल्याएका छन् ।
कुसियैत कार्कीभन्दा ७७ मतले मात्र पछाडि छन् ।
प्रतिक्रिया