काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।
१ हजार २ मत गणना हुँदा गौतमले ३३३ मत पाएकी छिन् । दोश्रोमा एमालेका उम्मेदवार मणिराम फुयालले २१७ मत पाएका छन् । तेश्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती १८१ मत पाएकी छिन् ।
चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले १६३ मत पाएकी छिन् ।
प्रतिक्रिया