आईएमई पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैँ आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
यो अफर यही साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम रहेको कम्पनीले जनाएको छ ।
यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् ।
प्रतिक्रिया