देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अशोकदत्त सेमदत्त, अग्निदत्त, विष्णुदत्त


अशोकदत्तएकदिन घुम्दैघुम्दै इशमसानमा पुगे । त्यहाँएकजना सूलीमा चढेको व्यक्तिले पानी–पानीभनेर कराएको सुने । ऊत्यतिर गयो । माथि सूलीमा चढाइएको व्यक्तिथियो भने मुन्तिर एक रूपवती स्त्रीविलापगरिरहेकीथिई । अशोकदत्तले सोध्यो ‘हे मातातपाईं किनविलपगरिरहनु भएको हो ?’

स्त्रीले भनी– ‘म सूलीमा चढेको यस पुरुषकीअभागिनीपत्नीहुँ ।’ यो मरोस् र म सतीजाउँभनेर कुरेकी । तीनदिनदेखि यही छु । यो पापी मरेकै छैन । अहिले तिर्खाले कराइरहेको छ । पानी कसरी दिउँ? धेरै माथिसम्म म पुग्न सक्दिनँयसको तिर्खा मेट्न पनि सक्दिनँ । त्यसैले रोइरहेकी ।’

अशोकदत्तले भन्यो– ‘मातातपाईं मेरो पिठ्यूँ माथि चढेर जलदिनुहोस् ।’ स्त्रीले त्यसैगरी । तर, निकैबेर निहुरिएको अशोकदत्तले यसो आँखाउजालेर हेर्दा देख्यो, त्यो स्त्री सूलीमा चढेको आफ्नो लोग्नेको मासु टुक्रा पार्दै खाइरहेकीथिई । अशोकदत्तक्रोधितभएर स्त्रीलाई पछार्ने उद्देश्यले त्यसको खुट्टो समायो । स्त्री त उठेर गई, त्यसको खुट्टाको एउटा पाउँजूउसको हातमाआयो । अशोकदत्तले त्यो पाउजू राजालाई दियो र आफ्नो कथाबतायो । राजाले त्यो पाउजू आफ्नो रानीलाईदियो र अशोकदत्तको कथा सुनाइदियो । पाउजू पाएर खुसीभई किनभने त्यो अपूर्व थियो । तर, भनीजोडी नभई के लाउनू ?’

राजाले नगरका सारा बाँडाहरूलाई देखाएर भन्यो– ‘एक यस्तै अर्काे पाउजू तयार गरेर ल्याऊ ।’ साराले हेरे । तर तीलाचार देखिए । तिनैमध्ये एक जेष्ठ बाँडाले निवेदनग¥यो– महाराज यस्तै पाउजू हामी त के, यस पृथ्वीको कुनै स्वर्णकरले पनिबनाउन सक्दैन । यो तर देवलोकमाबनेको गहनाहो ।’ रानीत्यस्तो सुनेर निराशभई । अन्त्यमाअशोकदत्तले भन्यो– ‘माता, दुःखनहुनुस्, म यसकै अर्काे पाउजू खोजील्याएर दिन्छु ।’

यसबीच राजा र रानीले अशोकदत्तलाई लायकको देखेर आफ्नीपुत्रीमदनलेखाको विवाहअशोकदत्तसँगगरिदिएकाथिए । अबयुवराजअशोकदत्तथियोे । किनभने राजाको अन्यकुनै सन्तानथिएनन् । यसरी ज्वाइँअशोकदत्तआफ्नो कर्तव्यबोध गर्दै जोडा पाउजूको खोजीमा हिँड्यो ।

कसैगरी उहीइमसानमाअशोकदत्तको भेट एक स्त्रीसँगभयो । त्यो अनेकाअन्य सखीका साथ बसेकीथिई । तर ती स्त्रीहरूकाबीचमाउक्त स्त्री सबभन्दारूपवतीथिई ।
अशोकदत्तले एउटा चतु¥याई गरेको थियो । जसले गर्दा ती सारा स्त्रीउसकावरिपरि झुम्मिएकाथिए । उसको इमसानको एक शवलाई ‘महामांस’कारूपमाबच्दैछु भनेको थियो । त्यहीकिनतीझुम्मिएकाथिए ।तीमध्येकीत्यो सुन्दरीले भनी– ‘म महायां किन्न चाहन्छु, मोल के नि?’

अशोकदत्तले आफ्नो खल्तीको पाउजू झिकेर देखाउँदै भन्यो– ‘जसले यसको जोडाको अर्काे पाउजू दिन्छ त्यसैलाई बेच्छु ।’

रूपवतीले भनी– ‘यसको जोडा मसित छ । म त्यही स्त्रीहुँजसको एउटा पाउजू तिम्रो हात परेको थियो । यस समय अर्काे रूपमा छु, त्यसकारण तिमीले मलाई चिन्न सकेनौं । ठीक छ, म तिमीलाई मेरो अर्काे पाउजू पनि दिन्छु । तर त्यसअघि जे म भन्छु, त्यो तिमीले मान्नु पर्नेछ ।’
अशोकदत्तले बेरै नलाएर भन्यो– ‘ठीक छ, जे तिमी भन्छ्यौं त्यो म गर्छु ।’ त्यसले भनी– ‘हे भद्र ! हिमालयको लेकमा एक जिघंट नामकनगर छ । त्यहाँलंकाजिहनामक एक वीर राक्षस बस्दछ । म उसैकीपुत्रीहुँ । म इच्छचानुसार रूपधारण गर्न सक्छु, जहाँचाहँु त्यहाँ छिनमा पुग्न सक्छु । मेरी एक कन्याथिई । म आफ्नो पतिकासाथ सुखपूर्वक बसेकीथिएँ । यहीकपालकोट राक्षसले मेरा पतिलाई मारिदियो र हाम्रो नगरको राजाबन्यो । मसित ऊ बडो प्रसन्न रहन्छ र म आफ्नी छोरीका साथआफ्नो नगरकी रानीभएर बसेकी छु । छोरी ठूली भइसकी । म त्यसकालागिउपयुक्त बर खोजिरहेकी छु । तिमीलाई उपयुक्त वर पाएर । मैले अनेक गरेर त्यसदिनत्यो पाउँजु छाडेर उडेकीहुँ । अब मेरी छोरीलाई स्वीकार गर र त्यो पाउजुलिएर जाउँ ।’ त्यसपछि अशोकदत्तले विद्याप्रभानाउँ गरेकीत्यसकीरूपवती छोरीसितविवाहग¥यो ।
अशोकदत्तपाउजुलिएर वाराणसीमा आफ्नो आमाबाबु कहाँगयो । उसलाई विद्युप्रभाले एक स्वर्णकमलपनिदिएकीथिई । त्योसमेत उसले आफ्नो आमाबाबुलाई दियो । राक्षसीले दिएको स्वर्णकमलपनिआमाबाबुका चरणमा अर्थित ग¥यो राजाले त्यो स्वर्णकमलचाँदीको कलशमा राखेर सजायो प्रशंसा गर्न थाल्यो । स्वर्णकमलको त्यहाँअर्काे एउटा अर्काे कलशपनिथियो त्यहाँ ।
अशोकदत्तले भन्यो– ‘यो अर्काै कलशखाली छ, राम्रो देखिएन । मअर्काे स्वर्णकमलपनिलिएर आउँछु । राजाले रानीले भने–अब पर्दैन दुःखगर्न बाबु, हामीयतिले सन्तुष्ट छौं । तर, अशोकदत्तमानेन र अर्काे स्वर्णकमलको खोजीमा हिँड्यो ।

स्वर्णकमलहिमालयको शिखरमा स्थित एवं सरोवरमाथियो । त्यो सारा सरोबर स्वर्णकमल स्वर्णकमल भरिभराउथियो ।
अशोकदत्तत्यहाँपुगेर स्वर्णकमललिनखोज्यो । त्यतिकैमाभयानक राक्षसहरूउसकाचारैतिर आएर आक्रमण गर्न थाले । त्यसअघिउक्त सरोवर अत्यन्तशान्तथियो । एकान्तमाथियो ।

चारैतिर प्रकृतिको हरियाली दृश्यले गर्दा, साधक र अवलोकनगर्नेहरूकालागि स्वर्णसमानआनन्दमयथियो । उचाइमामात्र उड्न सक्ने दुर्लभ पंक्षी उडिरहेकाथिए । त्यहाँकाहिमालयदिन वृक्षकाहाँगाहरूमातीउफ्रँदै चिरीबिरीगर्दै मीठो आवाजनिकालिरहेकाथिए, जसले त्यहाँविश्रामगर्नेहरूको मनमा सारा पीडा हथ्र्याे ।
तर त्यहाँपुग्नअति कठिन हुनाले मानव–चहलपहलथिएन । वरपरिकागुफाहरूमातपस्वी साधकहरूभने देखिन्थे । त्यस्तो सुरम्य र शान्त सरोवरमा समेत राक्षस होलान् भनीउसले कल्पनै गरेको थिएन ।

राक्षसहरूले धेरैपछि ऊ तिनीहरूसीत युद्ध गर्न थाल्यो । कति तर मारिए, जोगिएका राक्षस आफ्ना राजाकपालस्फोट छेउ गए । कपालस्फोट पनिक्रोधितहुँदै अशोकदत्तसँग युद्ध गर्न भनेर आयो । तर के भयो एक्कासी?कपालस्फोट जस्तो कुच्वभयानक राक्षस अशोकदत्तलाई देख्न साथहतियार फ्याँकेर अशोकदत्तको चरण समाएर क्षमामाग्नथाल्यो, उसले भन्यो– ‘म हजुरको भाइहुँ, विजयदत्त । हजुरको दर्शनले मलाई आफ्नो ब्राह्मणवरको ज्ञान भयो, अका मेरो राक्षसत्वनिक्लिसक्यो । मलाईक्षमागर्नुहोस् ।

दुवै दाजुभाइआनन्दले अंकमालगर्नथाले । सोमदत्तले जाडो भएर इन्सानको आगो तापेदेखि आफू राक्षस बनेको कथा सुनायो । त्यत्तिकैमाऋषिकौशिवले बताए– ‘तिमीहरूदुवै विद्याचर (देवताभन्दातल्ला स्वर्गका देवसमान प्राणी) श्रापले गर्दा मनुष्यबनेकाथियौं । अबश्राप समाप्तभयो । तिमीहरू विद्याघरकारूपमाआफ्ना स्वजनसँग भेट्न सक्छौं । त्यसपछिती साराको दिनआनन्दले बित्नथाल्यो ।

(प्रिय पाठक, भाइ राक्षस बन्ने कथा, हाम्रो प्रथमउपन्यास वीर चरित्रमापनिछ ।अलि फरक । त्यसमाअग्निदत्तको भाई विष्णुदत्त थियो भने यहाँअशोकदत्त र भाइसोमदत्त छ ।)