देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाण्डौ महानगरमा बालेन अघि, सृजना र केशव पछिपछि

देशान्तर

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ ।

१ लाख ४५ हजार ३ सय ६२ मत गनिसक्दा साहले ४९ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् ।

यो नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको भन्दा १९ हजार २ सय ८९ मतले धेरै हो ।

सिंहले अहिलेसम्म ३० हजार ६९ मत पाएकी छिन् । यस्तै, एमालेका केशव स्थापितले २९ हजार २ सय ८४ मत पाएका छन् ।