देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

देशान्तर

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आव २०७७र७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागिवितरण गर्ने घोषणा गरेको हो । कम्पनीको फागुन २९ गते ३स्३० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।