काठमाडौँ-युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बतएका छन् ।
तर उहाँ वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका हुन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुृनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया