देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामेश्वर दंगाल सचिवमा बढुवा

देशान्तर


काठमाडौं-रिक्त रहेको राजपत्रांकित विशिष्ट श्रेणीको एक सचिवमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल बढुवा भएका छन् ।
सोमबार बसेको नियमित मन्त्रीपरिषद् बैठकले बरिष्ठ सहसचिव दंगाललाई सचिवमा बढुवा गर्ने निणर्य गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशान्तरलाई जानकारी दिए ।