काठमाण्डौँ – चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ र७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि निर्धारण गरिएको सिट संख्या सार्वजनिक गरेको छ।
गत पुस १८ र माघ ४ गते बसेको आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७२४ सिट निर्धारण गरेको हो ।
प्रतिक्रिया