काठमाण्डौँ – कैलालीको सेती अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
शनिबार अस्पताल भर्ना भएका उनको आइसियूमा राखेर उपचार भइरहेको थियो ।
प्रतिक्रिया