काठमाडौं-कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निणर्य गरेको छ ।
सीसीएमसी प्रवक्ता सुनिता नेपालले देशाान्तरलाई विद्यालय बन्द गेर्ने निणर्य भएको जानकारी दिएकी हुन् ।
प्रतिक्रिया