देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओमिक्रोनको संक्रमणको जोखिम बढेपछि अष्ट्रेलियाको सीमा नाका बन्द

देशान्तर

एजेन्सी । अष्ट्रेलियाले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण हुनसक्ने भन्दै २ साताका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको छ।

जसको प्रत्यक्ष असर नेपालीसहित अन्य मुलुकका बिद्यार्थीहरुमा परेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डिसेम्बर १ देखि बिदेशी बिद्यार्थीलाई भित्रिन नदिने निर्णय समेत गरेकाले अष्ट्रेलिया अध्ययनका लागि जाने तयारी गरेकाहरु अलपत्र परेका छन् ।

अहिलेको निर्णय अनुसार उनीहरु डिसेम्बर १५ सम्म अष्ट्रेलिया जान पाउने छैनन् ।