काठमाडौं – अर्थ मन्त्रालयले प्रतिनिधिसभाको निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ खर्चको अनुमति दिएको छ।
मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम बराबरको खर्च गर्ने अनुमति दिएको हो। सरकारले यही aकात्तिक २६ पहिलो चरण र दोस्रो चरणमा मंसिर ३ गते शुक्रबार दोस्रो चरणमा निर्वाचन तोकेको छ।
प्रतिक्रिया