काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रिय सभाको अधिवेशन बोलाएकी हुन् ।
राष्ट्रिय सभाको अधिवेशन असार १७ गते बिहीबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन बस्ने भएको छ ।
प्रतिक्रिया