देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

देशान्तर

काठमाण्डौ–गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् ।

गएको जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका छन् । अहिले प्रदेश सभा बैठकमा प्रस्तावमाथि भइरहेको छ ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका नेपालीलाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ । साधारण अवस्थामा मुख्यमन्त्री नेपालीले विश्वासको मत पाउने अवस्था छ ।