काठमाडौं – नेकपा एमालेको माधव नेपाल पक्षका मानिने गणेश पहाडी पनि मन्त्री बन्ने भएका छन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी छ ।
अपराह्न चार बजे शपथ ग्रहण गर्न आउनू भनेर खबर आएको पहाडीले बताए ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया