काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार९आज०अपरान्ह राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
वालुवाटार स्रोतका अनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । जेठ १५ गते अध्यादेशमार्फट बजेट ल्याउने तयारी भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ ।
प्रतिक्रिया