काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङ्गले गणतन्त्र दिवसको अवसरमा तीन दिनसम्म घरघरमा दिपावली गर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति जारी गरी जेठ १४, १५ र १६ गते दिवापली गर्न र गणतन्त्र दिवस भव्य रुपमा मनाउन आग्रह गरे ।
हेर्नुहोस् विज्ञप्ति :-
प्रतिक्रिया