काठमाडौं – जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर – राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सुरु भएको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६- ९५० बमोजिम सरकार गठन गर्न सांसदहरूलाई आह्वान गरेपछि ठाकुर पक्ष सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेको हो ।
बैठक संसदीय दलका नेता महतोका अध्यक्षतामा बस्न लागेको हो ।
जसपाकै उपेन्द्र यादव–बाबुराम भट्टराईं पक्षले भने बैठकबारे आफूहरूलाई कुनै जानकारी नभएकोबताए।
जसापको ठाकुर पक्ष ओलीलाई सर्मथन गर्ने पक्षमा उभिएको देखिन्छ भने बाबुराम – उपेन्द्र याद पक्ष विपक्षी गठबन्धनमा छ
प्रतिक्रिया