काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।
बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित सीसीएमसीको बैठकको बसेको थियो । उक्त बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा थप निर्णय हुने बताइएको छ ।
प्रतिक्रिया