देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा सामान्य सुधार

देशान्तर

काठमाडौं – आज बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक लगातार दुई दिनको वृद्धिपछि आज करेक्सन भएको हो। आज ५६ अंकले सुधारिएको हो।

यस क्रममा पाँच अर्ब ३२ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बजारमा सामान्य सुधार आए पनि आज १३ मध्ये ६ समूहमा गिरावट आएको छ।