देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुलहम प्रिमियर लिगको रेलिगेसनमा

देशान्तर

फुलहम इंग्लिस प्रिमियर लिग फुटबलको रेलिगेसनमा परेको छ ।

गएराति बर्नलेसँग २–० ले घरेलु मैदानमा पराजित भएपछि फुलहम रेलिगेसनमा परेको हो ।

फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम हो । यस अघि सेफिल्ड युनाईटेड र वेस्ट ब्रुम रेलिगेसनमा परिसकेको छ ।

बर्नलेलाई जित दिलाउन एश्ले वेस्टउड र क्रिस उडले एक एक गोल गरे ।

जितसँगै ३५ खेलमा ३९ अंक जोडेको बर्नले १४ औं स्थानमा रहेको छ । फुलहम २७ अंकका साथ १८ औं स्थानमा छ ।