देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारलाई विश्वास नगर्नु पर्ने कुनै कारण छैन : प्रधानमन्त्री

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक ठानेको बताएका छन् । उनले विचारको आग्रहका आधारमा नभई, स्वार्थबाट निर्देशित भएर नभई मतदान गर्न आग्रह गरेका छन् ।

आज (सोमबार) को संसदम वैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो प्रस्ताव राख्न आएको हुँ । म विश्वस्त छु । हामी संलग्नतामा होइन, हामी जनताको पक्षमा उभिएर निर्णय गर्न सक्नु पर्छ’, उनले भने ।

ओलीले पार्टी विभाजन भएपनि लामो समयसम्म माओवादीले विश्वास गरिरहेको भन्दै आगामी दिनमा पनि विश्वास गर्न आग्रह गरे ।