देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु

देशान्तर

काठमाण्डौ – प्रतिनिधि सभाको विशेष अधिवेशन सुरु भएको छ । दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहेरनरहेको बारे मत लिँदै हुनुहुन्छ ।

पहिलो चरणमा बैठक सुरु भए पछि १५ मिनेटका लागि स्थगित भएको थियो ।