देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

देशान्तर

काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिएका हुन् ।

गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि सोमवार प्रदेश सभा बैठकमा मतदान हुने कार्यसूची रहेको छ । तर संसद् बस्ने एक दिनअघि नै गुरुङले राजीनामा दिएका हुन् ।