देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी डिभीको नतिजा आज राती आउने

देशान्तर

काठमाडौँ–सन् २०२२ का लागि अमेरिकी डिभीको नतिजा आज राती आउने भएको छ ।

आज राती ९ः४५ बजे नतिजा सार्वजनिक हुने अमेरिकी दूतावासले जनाएको छ ।

छनौट हुन सफल आवेदकले गर्नुपर्ने थप प्रक्रियाबारे स्टेट डिपार्टमेन्टको वेबसाइटमा उल्लेख छ ।

दूतावास वा अमेरिकी सरकारका अन्य निकायले डिभी कार्यक्रममा छनौट भएको व्योहोराको इमेल नपठाउने समेत दूतावासले जनाएको छ ।

डोनाल्ड ट्रम्पको कार्यकालमा रोकिएको डीभी कार्यक्रमले जो बाइडेन आएपछि निरन्तरता पाएको हो ।