देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्पेनिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै

देशान्तर

एजेन्सी– स्पेनिस ला लिगामा आज शीर्ष स्थानको एट्लेटिको मड्रिड र बार्सिलोना तेस्रो स्थानको बार्सिलोना भिड्दैछन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ।

बार्सिलोनाले आजको खेलमा एट्लेटिकोलाई पराजित गरे लिगको शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि सम्भावनालाई बलियो बनाउनेछ। लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ७६ अङ्क रहेको छ।