देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले आकस्मिक डाके मन्त्रिपरिषद्‌को बैठक

देशान्तर

काठमाडौं– आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझ५ बजेका लागी बैटठक बोलाएका हुन् ।

ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाकेका छन् ।