देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रेडियो नेपाल दिपायल प्रशारण केन्द्रमा कार्यरत प्राविधिक इन्जिनियरको कोरोनाबाट मृत्यु

देशान्तर

डोटी–डोटीमा कोरोना संक्रमणका कारण शुक्रबार एक कर्मचारीको मृत्यु भएको छ । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत ३० बर्षीय प्राविधिक इन्जिनियरको कोरोनाका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताए ।

मृतकको घर सप्तरीको रुपकञ्चन नगरपालिका रहेको बताइएको छ । उनमा केही दिन पहिला कोरोना पुष्टि भएको थियो ।