देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधाज्ञा बेवास्ता गरी चलाएका ४७० सवारी साधन होल्डमा

देशान्तर

काठमाडौं –निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४७० वटा सवारी साधनलाई बिहिबार बिहान काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्डमा राखिएकामा ३२१ वटा २ पाङग्रे, १३० वटा चारपाङग्रे र १९ वटा ठूला सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ