देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपचाररत पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मृत्यु

देशान्तर

रूपन्देही । रुपन्देहीमा उपचाररत पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको मृत्यु भएको हो ।

भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा वैशाख १७ गतेदेखि उपचाररत चित्रकारको मृत्यु भएको भएको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले बताए ।

चित्रकार राजाको प्रत्यक्ष शासन कालमा भूमीसुधार राज्यमन्त्री भएका थिए ।