देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुरे तराई मधेस संरक्षण विकास समितिमा पौडेल र विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

देशान्तर

काठमाडौं । आज बसेको मन्त्रिपिरिषदको आकस्मिक बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं र चुरे–तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा। किरण पौडेललाई नियुक्त गरेको छ ।

बिहीबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण असम्भव भएको थियो । शुक्रबार बिहान बसेको बैठकले हुमागाईं र पौडेललाई नियुक्त गरेको छ ।

नवनिुक्त भएका पौडेलसहित चुरे–तराई मधेस संरक्षण विकास समिति सदस्यमा पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा। सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरिएको छ ।