देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सदन सञ्चालनको संवैधानिक व्यवस्था पालना हुन सकेन् : परराष्ट्रमन्त्री ज्ञवाली

देशान्तर

काठमडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदन सञ्चालनको संवैधानिक व्यवस्था पालना हुन नसकेको भन्दै सभामुखसँग असन्तुष्टि राखेका छन् ।

आजको संसद् बैठकमा बोल्दै मन्त्री ज्ञवालीले संविधानले सदन सञ्चालनको व्यवस्था गरेको भन्दै त्यसको पालना हुन नसकेको बताए ।

संसद् पुनःस्थापना भए प्रधानमन्त्रीले राजीनामा दिने बताएका ज्ञवालीले सरकारले पुनःस्थापनालाई स्वीकार गरेको भन्दै भनाइ सुरु गरेका थिए । सरकारले राजनीतिक विषयमा केही दृष्टिकोण राख्दै सर्वोच्चको प्रतिनिधिसभा पुनःस्थापना स्वीकार गरेको छ ।

अहिलेको अवस्थामा ताजा जनादेश राजनीतिक निकास हुन्छ भनेर सरकारले निर्वाचन घोषणा गरेका थियो ।