देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल

देशान्तर

मस्तिष्कघात भएका नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारका सदस्यहरुले बताएका छन् ।

अस्पतालले पछिल्लो पटक नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन बाँकी नै रहेको उनका दाजु राजुराज जोशीले बताए ।

नेता जोशीको स्वास्थ्य अवस्था जटिल छ । जोशीको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मस्तिष्कघात भएपछि नेता जोशीलाई फागुन १४ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।