काठमाण्डौ – सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद को को मनोनीत भए ?
सभामुख र उपसभामुखको अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।
प्रतिक्रिया