काठमाडौँ – पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधमा शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभाको बैठक सकिएको छ ।
अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । त्यस्तै बैठकमा सापकोटाले जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदमुक्त गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया