काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडाँमा आज ९ बजे स्थायी कमिटी बैठक बोलाएको हो।
एक स्थायी कमिटी सदस्यका अनुसार विकसित पछिल्लो राजनीतिक घटनाक्रम र केन्द्रीय कमिटीमा लैजाने एजेण्डा तय गर्न शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन्।
प्रतिक्रिया