काठमाडौँ – गायिका मेलिना राई र गायक रुकमान लिम्बुको स्वरमा समावेश ‘धेरै माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतले आफूलाई मन परेकी मायालुका लागि एउटा प्रेमी कतीसम्म समर्पित हुन सक्छ भन्ने कथा भन्छ ।
हङकङको समुन्द्री तटमा खिचिएको यो भिडियोलाई युगल पोम लिम्बुले निर्देशन गरेका हुन् ।भिडियोमा रुकमान लिम्बु, नेहा राई र हेमराज अन्छोङ्बोको अभिनय छ ।
प्रतिक्रिया