देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

देशान्तर

काठमाडौँ – नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदखमूल्य ११६ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ११६ रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९० रुपैयाँ ३१ पैसा तोकिएको छ । 

जापानिज यन् १० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १६ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ०९ पैसा तोकिएको छ । 

विस्तृत हेर्नुस् तालिकामा: