काठमाडौ , सत्तारुढ नेकपाकी नेतृ अन्जना विसन्खेले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता भएको टिप्पणी गरेकी छिन्।
नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल समूहले अहिले राजधानीमा गरिरहेको शक्ति प्रदर्शनको सभामा बोल्दै विसन्खेले प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रपति भण्डारी चलिरहेको बताइन्।
उनले पछिल्लो समय बढिरहेका बलात्कारका घटनामा गृहमन्त्री रामबहादुर थापा जिम्मेवार रहेको उल्लेख गरिन्। थपाले बलात्कारका घटनालाई प्रोत्साहित गरिरहेको उनको आरोप थियो
प्रतिक्रिया