धनगढी – सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । नेकपाको केन्द्रमा विभाजनसँगै प्रदेश सरकार र स्थानीय तहमा पनि बिभाजनको असर परिरहेका बेला सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले राजीनामा दिएका हुन् ।
ओली पक्षको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले सुदूरपश्चिममा प्रचण्ड-नेपाल पक्ष बहुमतमा रहेकाले बोहोराले राजीनामा दिएको बुझिएको छ ।
प्रतिक्रिया