देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौं – आइतबार काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ क्रमित थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २६ पुगेको छ। त्यसैगरि, काठमाडौंमा ४ हजार ३ सय ३२, ललितपुरका ६१८ र भक्तपुरमा ४७६ संक्रमित पुगेका छन्।