देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप तीन अस्पताल कोरोना अस्पतालमा सूचीकृत

देशान्तर

काठमाडौं । सरकारले काठमाडौंको जनमैत्री अस्पतालसहित थप तीन अस्पाताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप तीन अस्पतालाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीरगञ्जको नेसनल मेडिकल कलेज टिचिङ अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरिएको हो ।