भारतकी चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ ।
सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् ।
जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।
उनको कोरोना संक्रमण पनि जाँच भएको थियो तर रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रतिक्रिया