देशभर आठ हजार ६ सय पाँचजनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढेसँगै मेडिकल सामग्रीको मौज्दात भने कम हुँदै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि चाहिने मेडिकल सामग्री बढीमा १५ दिनलाई पुग्ने मौज्दात रहेको जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले विभिन्न दाताहरूले पठाएका थप सामग्री एक–दुई दिनभित्रै आउने क्रममा रहेकाले मौज्दात बढ्ने जानकारी दिए ।
प्रतिक्रिया