देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाले दुई दिने शिशुको मृत्यु

देशान्तर

दक्षिण अफ्रीकामा कोरोना भाइरसका कारण दुइ दिने शिशुको मृत्यु भएको छ ।

दक्षिण अफ्रीकाका स्वास्थ्य मन्त्री ज्वेली एम कीजÞेले कोरोना भाइरसका कारण पहिलोपटक एक नाबालक शिशुको मृत्यु भएको जानकारी दिए ।
बच्चालाई जन्मनासाथ सास लिन समस्या भएको थियो उनलाई तुरुन्त भेन्टिलेटरमा राखिएको थियो ।

तर उनलाई बचाउन सकिएन स्वास्थ्य मन्त्री ज्वेलीले बताए ।