देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकका ऋणीले चैतमा तिर्नुपर्ने साँवा र ब्याज असारसम्म तिर्दा हुने, चैतमा तिरे १० प्रतिशत छुट पाउने

देशान्तर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिएको छ । कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने ऋणको साँवा र ब्याज असार मसान्तसम्म तिरे पुग्ने निर्णय गरेको हो ।

यस सम्बन्धमा राष्ट्र बैंकले आजै सर्कुलर पनि जारी गरेको छ । यदी चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक/त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।