न्यायपरिषदले जिल्ला र उच्च तहको गरी २ सय ४० जना न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८, विशेष अदालतमा ६ अनि जिल्ला अदालतमा १५६ गरी कुल २४० जना न्यायाधीशको सरुवा गरेको हो ।
२ वर्ष पुरा भएका र कतिपय विवादमा आएका न्यायाधीशहरुको सरुवा भएको हो।
प्रतिक्रिया