काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । यसको बाँकी काम टुक्राएर ठेक्का लगाइने छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६र७७को बजेटमार्फत सरकारले सो बजेट बजेट छुट्याएको हो ।
प्रतिक्रिया